Hide Header


Aama Bhandai Runa Pau: Karna Das

[postlink]http://matranepali.blogspot.com/2010/01/aama-bhandai-runa-pau-karna-das.html[/postlink]

http://www.youtube.com/watch?v=IfhLFJTad1wendofvideo
[starttext]
dedicated to my Mother and my mother country Nepal.
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो
छाती माथि रोपेको छु फर्फराउने झन्डा
मैले टेक्ने जमिन ठुलो आफ्नै प्राण भन्दा
सिर माथि माटो राख्ने आमाको त्यो अर्ती
आत्मा भन्दा निकै प्यारो म जन्मेको धर्ती
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो
माटो सँग मुटु साट्नु मेरो महान धर्म
स्वदेशको सपुत भन्दा नहोस् मलाई शरम
चन्द्र सुर्य झल्मलाउछ सधैं मुटु भित्र
ढुक्ढुकिमा सल्बलाउछ आमा तिम्रै चित्र
आमा भन्दै रुन पाउ बिराउदा बाटो
मुटु दुख्दा छुन पाउ एक मुठी माटो

Uploaded by: dpoudel2
[endtext]

ShareThis